सेनाले साढे छ हजार अमेरिकी हतियार ल्याउदैँ

काठमाडौं । सरकारले नेपाली सेनाका पुराना हतियार विस्थापित गर्ने भएको छ । रक्षा मन्त्रालयले सेनाको आधुनिकीकरण, सवलीकरण र पेसागत क्षमता अभिवृद्धिअन्तर्गत पुराना हतियार विस्थापनका लागि गृहकार्य गरेको हो ।

रक्षाले दुई अर्ब रुपैयाँभन्दा बढी बजेट खर्चेर साढे ६ हजार थान अत्याधुनकि अमेरिकी हतियार ल्याउन लागेको हो । पुराना हतियारका ठाउँमा नयाँ हतियार क्रमिक रुपमा प्रतिस्थापन गरी सेनालाई आधुनिक हतियारले सुसज्जित प्रक्रिया अघि बढाइसकेको जानकारी रक्षा अधिकारीले दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

बढुवा हुनका लागि कर्मचारीले स्थानीय तहमा काम गर्नैपर्ने

चितुवाको आक्रमणबाट घाइते भएका श्रीसलाई दुई लाख सहयोग