खेतमा काम गरिरहेका दुई जनालाई एक्कासी के गर्यो बँदेलले यस्तो

केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन् । घाइते जगतको अवस्था गम्भिर छ ।

उहाँलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा आइजङ कुँवरले जानकारी दिनुभयो । अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ ।रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मलाइका भन्छिन् ‘अर्जुनले मलाई हँसाउँछ उसले पूर्ण रुपमा मलाई बुझेको छ खुसी छु’

लोक गायक बाबुराम खत्रीलाई कसरी लाग्यो एचआईभी ? के गर्दैछन् अहिले ? (हेर्नुहोस् भिडियो)