मलाइका भन्छिन् ‘अर्जुनले मलाई हँसाउँछ उसले पूर्ण रुपमा मलाई बुझेको छ खुसी छु’

एजेन्सी – बलिउडका नायक नायिकाहरुको प्रेम चर्चात चलिनै रहन्छ। कोहि अभिनेता यस्ता छन्कि आफु भन्दा पनि दश बर्ष कान्छी संग प्रेममा परेका छन् । त्यस्तै बलिउडका लाल जोडी हुन् मलाइका अरोरा र अर्जुन कपूर । आज भोलि उनिहरुको प्रेमको निकै चर्चा चलिरहन्छ । हालै यो जोडि जोडी विदा मनाउन न्यूयोर्क पुगेको छ। उनिहरुले एक अर्का प्रति माया जगाउदै सामाजिक संजालमा तस्विरहरु शेयर गरेका हुन्छन् ।

हालै मलाइकाले अर्जुनलाई लिएर एक कुराको खुलासा गरेकी छिन् ।एक अन्तर्वार्तामा मलाइकालाई सोधिएको थियो, अर्जुन कपूरको कुन कुराले तपाईं आकर्षणमा पर्नुहुन्छ उनले लजाउदै भनिन् । जसले तपाईंलाई बुझ्छ, उसका बारेमा यो कुरा थाहा पाउन निकै गाह्रो हुन्छ । अर्जुनले मलाई निकै राम्रोसँग बुझ्छ ।

उसले मलाई हँसाउँछ, पूर्ण रुपमा मलाई बुझेको छ । यहीनै उसको मलाई मन पर्ने बिषय हो । अर्जुनको जन्मदिनमा पनि अरोराले ह्याप्पी बर्थडे मेरो क्रेजी, फनी र अमेजिङ अर्जुन कपूर ।’ भन्दै जन्मदिनको शुभकामना दिएकी थिइन् । उनले सञ्जालका माध्यमबाटनै अर्जुनलाई माया दर्शाएकी रहन्छिन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लाग्यो, पाकिस्तानले बंगलादेशलाई दियो ३१६ रनको लक्ष्य

खेतमा काम गरिरहेका दुई जनालाई एक्कासी के गर्यो बँदेलले यस्तो