बियान्सेले मात्र होइन यि नायिकाले पनि गराइन पानीभित्र बेबी बम्प फोटोशूट, भनिन् यो भन्दा आन्नद र रोमान्स अहिलेसम्म कै सबैभन्दा धेरै हो मेरा लागि

एजेन्सी -अभिनेत्री समीरा रेड्डीले हालै मात्र एक अचम्मको अन्डरवाटर फोटोशुट गरेकी छन्। यो तस्विरमा उनले बिकिनी लगाएकी छन् र बेबी बम्पलाई फ्लन्ट गरेकी छन्। उनले भनेकी छिन्

सोशल मिडियामा सबै महिलाको लागि एक सकारात्मक शरीरको छविलाई उजागर गर्नु मेरो व्यक्तिगत अभियान हो । मलाई लाग्छ आफुलाई ख्याल राख्नु धेरै महिलाहरुको प्रसव पछिको प्रमुख हो।

उनको तस्विरलाई सुमेर वर्माले खिचिरहेका छन् । जुन तस्विर समीराले सामाजिक संजाल इन्स्टाग्राममा शेयर गरेकी छिन्। उनले फोटो शूटको प्रेरणा बियान्सेको मातृत्व शूटबाट लिएकी हुन्। शूटिंग समयमा उनले खुलेर भन्छिन् । मैले यो फोटोशूटलाई पुरै तरिकाले आनन्द लिए। उनि मुस्कुराउदै भनेकी छिन् ।

यो भन्दा आन्नद र रोमान्स अहिलेसम्म कै सबैभन्दा धेरै हो मेरा लागि। उनले यो भन्दा पनि पहिला कैयौ बेबी बम्पको कैयौँ फोटो शेयर गरिसकेकी छन्।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भारतको तीव्र दबाबसँगै प्रधानमन्त्रीले ठाडो प्रस्ताव गरेपछि भारतबाट नेपाल भित्रिने तरकारी फलफूलमा विषादी जाँच नगर्ने मन्त्रिपरिषदको निर्णय

बर्षौ पछि केपी शर्मा ओलीको आयो पेट मिची मिची हँसाउने उखान टुक्का,प्रचण्ड मुर्छा परे हासेरै