बदेलको आक्रमणबाट घाइते बिक

डोटीको केआईसिंह गाउँपालिका वडा नं १ बाउजेलामा शुक्रबार जङ्गली बदेलको आक्रमणबाट घाइते भएका ३२ वर्षीय इन्द्र बिकको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार हुँदै । अर्का घाइते ३२ वर्षीय जगत बिकको शैलेश्वरी अस्पतालबाट थप उपचारका लागि कैलाली रिफर गरिएको छ । तस्वीरः विमलबहादुर विष्ट

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानमा नै छिरेको बिषालू सर्पले डस्यो शिक्षिका सुनितालाई, शोकमा शुक्रबार बिद्यालय बन्द

फिल्म ‘जिरो असफल भएपछि ‘जिरो’ निर्देशक आनन्दको अनुहार समेत हेर्न पनि चाहदैनन् शाहरूख