डोटीको केआईसिंह गाउँपालिका वडा नं १ बाउजेलामा शुक्रबार जङ्गली बदेलको आक्रमणबाट घाइते भएका ३२ वर्षीय इन्द्र बिकको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार हुँदै । अर्का घाइते ३२ वर्षीय जगत बिकको शैलेश्वरी अस्पतालबाट थप उपचारका लागि कैलाली रिफर गरिएको छ । तस्वीरः विमलबहादुर विष्ट
बदेलको आक्रमणबाट घाइते बिक

Leave a Reply
Loading…
0
Comments
0 comments