यि चर्चित कलाकारहरुले गाएको ‘कुखुराको भाले’ ले ततायो बजार (भिडियो)

काठमाडौं ।विशेष गरि तनहुँका कलाकारले गाएको कुखुरको भाले नामको गितले बजार निकै तताएको छ ।तनहुंकै चर्चित गायक गायिका प्रीती आले , राजु ढकाल , वसन्त बिश्वकर्मा र कला लम्साल को स्वर रहेको यस कुखुराको भाले नामक गित को लय शब्द वसन्त बिस्वकर्मा को नै रहेको छ । लय शब्द संगै भिडियो निर्देशन पनि बसन्त बिश्वकर्माले गरेका छन् ।

गितको म्युजिक भिडियो मा पनि प्रीती आले , कला लम्साल , राजु ढकाल , वसन्त बिश्वकर्मा सहित तनहुँ बाटै मोडलिङ क्षेत्र मा सफल बन्दै गएकी मोडल सबिता आले लाई देख्न सकिन्छ । वसन्त बिश्वकर्माले निर्देशन गरेको यो गितले यति बेला दर्शक स्रोताको मन जित्न सफल भएको छ ।हेर्नुहोस कुखुराको भाले

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

फिल्म ‘जिरो असफल भएपछि ‘जिरो’ निर्देशक आनन्दको अनुहार समेत हेर्न पनि चाहदैनन् शाहरूख

कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै घुस माग्ने खड्का विरुद्ध मुद्दा