एजेन्सी- गत वर्ष शाहरुख खान अभिनित फिल्म ‘जिरो’ असफल भयो । सिनेमामा शाहरुख कम कदको पात्रमा अभिनय गरेका थिए भने फिल्ममा कटिुना र अनुष्का शर्माको अभिनय थियो । यसका अलावा ‘राँझणाु, ‘तनु वेड्स मनुु जस्ता सिनेमा निर्देशक आनन्द एल राय सिनेमा निर्देशक थिए।
चर्चाका कारण यिनै थिए।’जिरो’ पर्दामा न शाहरुखको सिनेमा जस्तो देखियो न आनन्दले निर्देशन गर्दै आएका सिनेमा जस्तो। सबै तिरबाट असफल हुन गयो जिरो ।
फिल्म असफल भएपछि अहिले शाहरुख र निर्देशक आनन्दबीच दुश्मनी सुरू भएको र बोलचाल नै बन्द भउको बताइएको छ ।। यध्यपी यस खबरमा कुनै सत्यता नरहेको खबर पनि सार्वजनिक भएको छ।
सिनेमा असफल हुनु दोष शाहरूखले निर्देशक रायलाई दिएका छन्। यतिबेला शाहरुख खान बेइजिङ इन्टरनेश्नल फिल्म फेसटिवलमा ‘जिरोुको प्रचार गरिरहेका छन्। सोही प्रचारका क्रममा शाहरुखले दुर्भाग्यवशः ‘जिरो’ नचलेको स्वीकार्दै ुसायद आफूले गलत सिनेमा बनाएको हुनुपर्ने वा कथा भनेको शैलीमा गल्ती देखिएको बताएका छन्।
शाहरखले दुर्भाग्यवशः ‘जिरो’ नचलेको स्वीकार्दै ‘सायद आफूले गलत सिनेमा बनाएको हुनुपर्ने वा कथा भनेको शैलीमा गल्ती देखिएकोु बताएका छन्। ‘जिरो’ २ सय करोड भारूको लागतमा बनाइएको सिनेमा थियो। सिनेमाले भारतमा सय करोडको आँकडा पार गर्न सकेनन भने विश्वव्यापी रूपमा उसको कमाइ १८६ करोडमा रोकियो।
Comments
0 comments