सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको उपस्थितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको थियो । तस्बिरः रोशन सापकोटा
राज्य व्यवस्था तथा सुशासन समिति बैठक

Leave a Reply
Loading…
0
Comments
0 comments