के बिहे गर्दैछन् रणवीर आलिया ?

एजेन्सी-यति बेला बलिउड सुन्दरी नायिका आलिया घट्ट र नायक रणवीर कपुरको प्रेमले गर्माएको छ ।केही दिन अघि मात्रै आलिया र रणवीर एकसाथ अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष मनाएर भारत फर्किएका छन् । जुन तसिव्र सामाजिक संजालमा भाइरल बनेको थियो ।उनीहरको प्रेमलाई परिवारले पनि स्विकारी सकेको छ ।

यसै बिच रणवीर कपूरकी दिदी रिद्धिमा कपूर साहनीले भाइ रणवीर कपूर र उनकी प्रेमिका आलिया भट्टलाई सुनको औँठी उपहार दिएको बताइएको छ ।औँठीमा आलिया र रणवीरको नामको पहिलो अक्षर ‘ए आर’ लेखिएको छ ।आलिया र रणवीरले पनि यो औँठी खुसीसाथ स्वीकार गरिसकेका छन् ।

यसै वर्ष आलिया र रणवीर अभिनित फिल्म ‘ब्रम्हास्त्र’ रिलिज हुनेछ । अयान मुखर्जीको निर्देशन रहेको फिल्म ‘ब्रम्हास्त्र’ को सेट मै आलिया र रणवीर नजिकिएका थिए । समाचार अनुसार यो जोडीले अर्को वर्ष बिहे गर्न सक्ने बताइउको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यस्तो छ आजको सुनको भाउ

ऐतिहासिक सिद्ध र भैरव मन्दिरको पुनःनिर्माण,भैरवको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास