प्रताप दासको स्वरमा ‘माया के हो’ सार्बजनिक

प्रताप दासको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनीक ‘माया के हो’बोलको गीतमा शब्द रत्न प्रसाद अनामनी श्रेष्ठको र संगीत रिमेश कुमारको रहेको छ । लिगेश भट्टराइले निर्देशन गरेको भिडियोलाइ सुमन कोइरालाले छायाँकन गरेका छन् भने बिष्णु खड्काले सम्पादन गरेका छन् ।

माया प्रेमको भाव बोकेको गीतलाइ बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । भिडियोमा रबी अधिकारी र चन्डेस्वरी कपालीलाइ फिचर्ड गरिएको छ । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो लाइ सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योग कारवाहीमा

अभिनेत्री ऐश्वर्याकी ७ वर्षिया छोरी आरध्याले डान्स गरेको भिडियो सामाजिक संजालमा भाइरल, अत्यन्तै रुचाइयो