बूढो बिदेशमा पसिना बगाउदै बुढी अर्कैसँग मस्ती गर्दै रमाउदै, मनै छुने भिडियो

बूढो बिदेशमा पसिना बगाउदै बुढी अर्कैसङ मस्ती गर्दै रमाउदै, मनै छुने भिडियो समाजमा भएको तितो यथार्थ श्रीमान परिवारको खुशिको लागि बिदेशमा पसिना बगाउदै आधा जिन्दगी बिताइरहेका हुन्छन भने यता श्रीमति पैसा र बैशले मात्तिएर अर्कै केटासँग रमाउदै मस्ती गर्दै हिडेको हामिले देखेकै कुरा हो । सबैजना एउटै त हुदैनन ।

कतिपय दिदी बहिनीहरु आफ्नो धर्म र कर्तव्य नबिर्सी कुलतमा नलागी आफ्नो श्रीमानले आफ्ना लागि दुख गरेको बुझेर घरपरिवार सम्हालेर बस्नुभएको छ । तर कतिपयले चाहिँ सबै बिर्सिएर पैसा र बैशले मात्तिएर कुलतमा फसेका अनि घरबार नै बिगृएका उदाहरण धेरै छन । यो भिडियो मर्फत समाजलाई सन्देश दिन खोजिएको छ ।

गाउको घरमा आमा छोरा र बुहारी छन । छोरा परिवारको खुशिका लागि बिदेश जान्छन । श्रीमान बिदेशमा बालुवामा बेल्चा हान्दै पसिना बगाउदै हुन्छन भने श्रीमती यता अर्कै केटासँग रमाइलो घुमघाम अनि मस्तिमा लठ्ठ हुन्छिन ।बुढि आमा घरमा सकि नसकी काम गर्छिन भने बुहारी दिनै घुम्दै रमाउदै दिन बिताउछिन ।

त्यो केटाले पनि पैसा र मोज मस्तिका लागि उनिसङ झुटो प्रेमको नाटक गर्छ । उनी त्यो केटाको मायामा पर्छे आफ्नो बिदेश गएको श्रीमान बिर्सिन्छे । उनिहरु बिच दिनै यौन सम्पर्क हुन थाल्छ । अचानक उनको पेटमा घ महिनाको बच्चा भएको थाहा हुन्छ । डराउदै प्रेमी त्यो केटालाई फोन गर्छे तर त्यसले उल्टै कराउछ अनि तैले गर्दा नै यो सब भएको हो अब मलाई केही नभन्नु भन्छ र फोन नै स्विच अफ गर्छ । उनी अब के गरौ कसो गरौ हुन्छिन ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन जना नियन्त्रणमा

गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योग कारवाहीमा