पीएसजीबाट फेरी युभेन्टस फर्किए जालुइजी

काठमाडौं । जालुइजी बुफन इटालियन पूर्व क्लब युभेन्टस फर्किएका छन् । गएको सिजनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० गएका यनी अहिले फेरी युभेन्टस फर्किएका छन् । उनी बिहीबार विहान उनको मेडिकल टेष्ट गरेपछि इटालियन सिरि ए च्याम्पियन क्लब युभेन्टस फर्किएका हुन् ।

१७ वर्ष इटालियन क्लब युभेन्टसमा रहेका उनी गत सिजनमा पीएसजी पुगेका थिए । तर एक वर्षपछि उनी फेरि आफ्नै देशको घरेलु टिम युभेन्टस फर्किएका हुन् ।फेरि पूरानै क्लबमा फर्किएपछि युभेन्टसले उनको भब्य स्वागत गरेको छ । उनले सन् २००१ देखि २०१८ सम्म युभेन्टसबाट खेलेका थिए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सावधानस् बनको च्याउ बढी विषालु, बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दै

धर्मगूरु रामबहादुर बम्जन फेरी तीन बर्षको लागि महाध्यानमा