एजेन्सी- बलिउडमा एक छत्र राज गरेका प्रेम जोडि हुन् रणवीर कपुर र आलिया भट्ट । बलिउडमा उनिहरको प्रेमको चर्चा निकै नै चलिरहन्छ । उनिहरु बेलाबेलामा सार्वजनिक स्थलमा सँगै देखिने पनि गर्दछन् ।हालैे उनिहरु मुम्बई विमानस्थलामा मध्यराति भेटिएका छन् । तर रणवीरले कहिल्यै कलेज पढेका छैनन् ।
धेरै मानिसहरुलाई इछु्क भएको हन्छ की रणवीर कपुरले कति सम्म पढेका छन् भन्ने तर उनले वास्तवमा धेरै कलास भने पढेका छैनन् । उनको यग्योता १० मात्र रहेको छ । उनि आफ्नो फेसन सेन्स स्टाइल र प्रेममा कारण चर्चामा रहने गर्दछन् । कपूरले १० कक्षा मात्र ५४ प्रतिशत अंकमा उत्तीर्ण गरेका थिए।अब भने उनिहरु अयान मुखर्जीको निर्देशनमा निर्माण हुने फिल्म ब्रम्हास्त्र मा देखिएका छन् ।
Comments
0 comments