काठमाडौँ – मुलुकभर शुक्रबारको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिममा ठूलो पानी पर्ने सम्भाबना रहेको छ । बदलीका कारण केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।
शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । केही दिन देखी मनसुन कमजोर हुँदा गर्मी बढेको छ
Comments
0 comments