आज पश्चिममा ठूलो पानी पर्ने !

काठमाडौँ – मुलुकभर शुक्रबारको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिममा ठूलो पानी पर्ने सम्भाबना रहेको छ । बदलीका कारण केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । केही दिन देखी मनसुन कमजोर हुँदा गर्मी बढेको छ

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विद्युतको हाइ टेन्सन लाइनको ठीक तलपट्टि घासें मैदानमा आगजनी

यसकारण शाहिद कपुरका यी फिल्म कहिल्यै रिलिज हुने छैनन्