संसारलाई रुवाउने यि आमाको पिडा, ६ जना छोराछोरी सबै आफ्नो आफ्नो बाटो लागे ‘भिडियो सहित्’

मोरङ- भनिन्छ मान्छेलाई सबैलाई पिडा हुन्छ तर पिडा पनि आम मानिसको जस्तै होस र सहन सक्ने होस । मोरङको पथरशिनिश्चरे नगरपालिका वडा नं। ५ निवासी चुडाकुमारी पौडेलको पिडा न कसैले सहन सक्ने छ न त कसैले अनुमान लगाउन नै सकिन्छ ।

वडा कार्यालयमा नियमित झै रिपोटिङका पुग्दा यो पिडाको कथा भेटियो . सो समयमा चुडाकुमारी पौडेल आइपुग्नुभयो र भन्नु भयो बाबु मैले पानी खान पाइन त बाबा कल कहिले दिन्छौँ रु यो पिडा उहाँले हामीलाई नभएर वडा सदस्इ चेतेन्द्र खड्कालाई राख्नुभएको थियो । हहामीले चासोका साथ उहाँको पिडालाई अझै खोतल्ने प्रयास ग¥यौँ । जब उहाँ आसु खसाल्दै आफ्नो पिडा सुनाउनुभयो हाम्रो मनले थाम्न सकेन र एउटा उहाँको पिडादायी कथा सबै पाठक, दर्शकहरु माझमा राख्ने बिचार ग¥यौँ ।

उमेर ८० नागिसकेकी वृद्धा उहाँलाई आफ्नो उमेर पनि ठ्याक्कै कति हो विर्सिसक्नु भएछ । “उहाँकै भनाइ अनुसार खालि खुट्टै हिडेर दिनभरी मागेर चामल, चिउरा भेला गरेर बोकेर घर जान्छु बाबु, यहाँ पिठिँयुमा बोक्नुपर्छ बोक्न पनि सक्दिन । घरमा कोही छैन् । ६ जना छोराछोरी सबै आफ्नो बाटो लागे म बुढिलाई एउटा लाटो छोरो छ । सबै भूइमै दिसापिसाप गर्छ छोडेर हिड्न पाइदैन बाबु के गर्नु यो उमेरमा धेरै दुःख गरेँ बाबा मैले, लाटो छोरो छ खुट्टामा साँलोले बाँधेर छोड्छु अनि बेलुका घर पुगेपछि खोलिदिन्छु, नभए हराइजान्छ कहाँ जान्छ कहाँ खोज्नु रु घरमा भएको एउटा कल पनि छोरो आउदाँ बेचेर गायो बाबु नुहाउन पनि पाइन, पानी खान पनि पाइन यो उमेरमा ।”

बाकीँ कुरा भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेपाल एयरलाइन्सलाई यूरोपका विभिन्न गन्तव्यमा हुने उडानमा सहजीकरण गर्न आग्रह

आयोगद्वारा उपनिर्वाचनका लागि आन्तरिक तयारी तीव्र