सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राख्दै आन्दोलन

सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राखेर आन्दोलन गर्दै स्थानीयहरु । आफूहरुले निःशुल्क जग्गा पास गरेर दिएको तर लामो समयसम्म नगरपालिकाले त्यो जग्गामा भवन निर्माणका लागि कुनै चासो नदेखाएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । पूर्णप्रसाद न्यौपाने ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आइफा अवार्डको सन्दर्भ सरकारसँगको विषय होइन : सञ्चारमन्त्री बाँस्कोटा

सलमान खानले किन कहिल्यै खोल्दैनन् यो ब्रासलेट, कारण थाहा पाएर पर्नुहुनेछ दंग