पुरुषको भन्दा महिलाको हुन्छ स्मरणशक्ति बढी, जान्नुहोस् रहस्य

काठमाडौं – पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ ।

अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा। मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियाँै । यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भनिन्, ‘हामीले यो देख्न चाहेका थियौँ कि उमेरसँगै कसरी मेटाबोलिजम परिवर्तन हुन्छ ।’

मेटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो । यसको आधारमा मस्तिष्कले काम गर्छ । खानाबाट प्राप्त हुने ग्लुकोज अक्सिजनमा मिसिएर शरीरका अन्य भागमा जान्छ र यही अक्सिजन र ग्लुकोजको सहयोगले हाम्रो मस्तिष्कले काम गर्छ । यही शक्तिको कारण मस्तिष्क सक्रिय बन्छ र स्वस्थ रहन्छ । यो समाग्री नागरिक पत्रिकामा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सडकमा पोलेको मकै बेचेर बनाईन ६१ बर्षीय आमाले यति ठुलो घर,बिहे गरेको केहि बर्षमै श्रीमानले छाडे!

मध्यरातमा मुम्बईको विमानस्थलमा किन पुगे रणवीर र आलिया, क्यामेरा म्यानलाई देखेपछि रणवीरले छोपे अनुहार