ठेला गाडामा छड् ल्याउँदै मजदुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा चर्को घाममा फलामे छड् गन्तव्यतर्फ लैजाँदै मजदुर । ठेला चलाएर नै यस क्षेत्रका आधा दर्जनभन्दा बढी मजदुरले जीविकोपार्जन गर्दै आएका छन । तस्वीरः राजेन्द्रप्रसाद पनेरु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

इलाममा उत्पादित करोडौँ रुपैयाँको छुर्पी कुकुरका लागि अमेरिका निर्यात

शाहिदको करियरमै रेकर्ड राख्दै ‘कबीर सिंह’ले, कमायो दुई हप्तामा २ सय करोड