सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिको बैठक । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स), विद्युतीय सवारी साधनलगायत विविध विषयमा छलफल भएको थियो । तस्बिरः रोशन सापकोटा
विकास तथा प्रविधि समिति बैठक

Leave a Reply
Loading…
0
Comments
0 comments