माछा मार्न जादै महिला

कञ्चनपुरको कृष्णपुर नगरपालिका सिंहपुरका थारु महिला बिहीबार जाल बोकेर खोलामा माछा मार्न जाँदै । बढदो गर्मीका कारण खोलामा पानीको सतह घटन थालेपछि माछा मार्न महिलालाई सहज भएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मापदण्ड विपरीत सञ्चालित बालगृहबाट जोखिमपूर्ण अवस्थामा राखिएका नौ बालबालिकाको उद्धार

विकास तथा प्रविधि समिति बैठक