एजेन्सी- शाहिद कपूर अभिनित फिल्म कबीर सिंह’ले दोस्रो हप्तामानै बक्सअफिसमा रेकर्ड राखेको छ । शाहिद कपूर र नायिका कियारा आडवाणी अभिनित फिल्म कबीर सिंह’ले २ हप्तामै २ सय करोडको व्यापार गर्ने सफल भएको हो ।
यो फिल्मले पहिलो हप्तामै १ सय ३४ करोड ४२ लाखको व्यापार गरेको थियो ।भने दोस्रो हप्तामा २ सय करोड पार गरेको हो ।कबीर सिंह’ले, छैटौं दिनसम्ममा २ सय ६ करोड ४८ लाखको व्यापार गरेको छ ।
फिल्मले शाहिद कपुरको करियरमै बक्सअफिसमै २ सय करोडको व्यापार गरेको हो । २१ जूनमा रिलिज भएको चलचित्र कबीर सिंह’ सन २०१९ को सबैभन्दा छोटो समयमा २ सय करोड कमाउने फिल्म बनेको हो र
‘
Comments
0 comments