नेपालमै भेटियो १ किलोको डेढ लाख पर्ने जडीबुटी, यसरी गरिन्छ खेती (भिडियो सहित)

नेपाल बहुमूल्य जडिबुटीहरुका लागि निकै उर्वर भूमि हो । यहाँ विभिन्न रोगहरुका लागि औषधी बनाउन प्रयोग गरिने जडिबुटीहरु पाइन्छ । त्यसो त समयमै जटिबुडी चिन्न सके र आफ्ना खाली खेतबारीमा उमार्न सके लाखौं आम्दनी पनि गर्न सकिन्छ । हामी यहाँ प्रस्तुत गरेको जटिबुडी चाँहि सतुवा हो, जुन किलाकै करिब एक देखि २ लाख सम्म विक्री हुने गर्छ । उमारेर उत्पादन गर्न लामो समय लागे पनि यस्को मूल्य निकै आकर्षक भएकै कारण पछिल्लो समय केही युवाहरु यस खेतीतिर पनि आकर्षिक बनेका छन् । आखिर कसरी अनि कहाँ गर्ने त सतुवा खेती ? हेर्नुहोस यो भिडियो…

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार

चिकित्सालयको नामले संसारभरी चिनिएको म्याग्दीको तातोपानी कुण्ड पर्यटनको केन्द्र बन्दै