काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको मादनकुँडारीबाट बनेपातर्फ आउँदै गरेको अरनिको कोशिपारि यातायताको यात्रुबाहक बस भुम्लु गाउँपालिका वडा नं. ५ स्थित हिलो सडकमा चिप्लेर भित्तामा धसिन पुगेपछि निकाल्ने प्रयास गर्दै यात्रुहरु । वर्षायाम लागेपछि ग्रामीण भेगमा बाटोमा कालो पत्रे नहुंदा गाडीको यात्रा जोखिम र कष्टकर बनेको छ । तस्वीर : पेमा लामा
हिलोमा गाडी फसेपछि समस्या

Leave a Reply
Loading…
0
Comments
0 comments