बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण

स्याङ्जा, कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको निर्माणका क्रममा स्याङ्जा र गुल्मी जिल्लालाई जोड्ने गरि जलविद्युत आयोजनाको ड्याम भन्दा केही तल कालीगण्डकी नदिमा निर्माण गरिएको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । स्याङ्जा,गुल्मी बाग्लुङलगायतका जिल्लामा आवत–जावत गर्ने सयौं यातायातका साधनहरु चल्ने गरेका छन । तस्वीर हिमलाल पराजुली

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यातायातका साधन खोलामा जोखिम मोलेर वारपार

यस फिल्मको सिक्वेलमा फेरि पनि एक साथ देखिदै सलमान र आमिर !