यातायातका साधन खोलामा जोखिम मोलेर वारपार

बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पुल नहुँदा खोलामै जोखिम मोलेर सवारी साधन वारपार गर्दै । बर्षातको समयमा नियमित जसो यस खोलामा सवारीका साधनहरु वारपार गर्न समस्या भएको छ । तस्वीर : कमल खत्री

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भक्तपुर काण्डले लियो नयाँ मोड , प्रत्यक्षदर्शिको भनाई यस्तो छ ! (भिडियो )

बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण