बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पुल नहुँदा खोलामै जोखिम मोलेर सवारी साधन वारपार गर्दै । बर्षातको समयमा नियमित जसो यस खोलामा सवारीका साधनहरु वारपार गर्न समस्या भएको छ । तस्वीर : कमल खत्री
यातायातका साधन खोलामा जोखिम मोलेर वारपार

Leave a Reply
Loading…
0
Comments
0 comments