डोटी जिल्ला साहिल गाविस वडा नं.४ स्थायी घर भएकी नाम परिवर्तित श्याम बहादुर नेपालीकी छोरी आपूmले काम गर्ने भारतको नयाँ दिल्ली मा आफनै मालिकको छोराले बलत्कार गरेका थिए । दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षिय छोरा पंकज सिंहले को दिनको १ बजे रेप गरेको थियो । निज पंकज सिंह विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन् ।
नेपाली जन सम्पर्क समिति र माईति ईण्डियाको संयुक्त टिमले मेहरौली थानामा पुगी आवश्यक ँ।क्ष्।च्। गरेको तथा मेडिकल जाँचको लागि सरकारी अस्पतालमा गरिएको र मेडिकल जाँच रेप गरेको प्रमाणित भएको छ ।
पहिलो चारणको अदालतमा पनि बयान भइसकेको र आवश्यक अन्य कारवाही तथा पिडिताको न्यायको लागि बाल कृष्ण पाण्डेको प्रयास गर्नु भएको थियो । पिडिता नाम परिवर्तित सिताको शिक्षा तथा शिपमूलक तालिमको खर्च बाल कृष्ण पाण्डेले जिम्मा लिनुभएको छ ।
दिल्ली पुलिसका क्गद क्ष्लकउभअतयच को छोरा भएकोले दोषीलाई बचाउन लागिरहेको अवस्थामा नेपाली दूतावास, भारतको विदेश मन्त्रालय, भारतीय गृह मन्त्रालय, नेपाली जन सम्पर्क समितिका पदाधिकारीहरुको सहयोग लिदै बालकृष्ण पाण्डेको नेतृत्वमा दोषीलाई ३ दिनको अथक प्रयास पछि दोषीलाई नियन्त्रणमा लिन सफल भएको छ ।
Comments
0 comments