भारतको नयाँ दिल्लीमा १४ वर्षिय नेपाली बालिका दुरव्यवहार गर्ने पक्राउ

डोटी जिल्ला साहिल गाविस वडा नं.४ स्थायी घर भएकी नाम परिवर्तित श्याम बहादुर नेपालीकी छोरी आपूmले काम गर्ने भारतको नयाँ दिल्ली  मा आफनै मालिकको छोराले बलत्कार गरेका थिए । दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षिय छोरा पंकज सिंहले   को दिनको १ बजे रेप गरेको थियो । निज पंकज सिंह विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन् ।

नेपाली जन सम्पर्क समिति र माईति ईण्डियाको संयुक्त टिमले मेहरौली थानामा पुगी आवश्यक ँ।क्ष्।च्। गरेको तथा मेडिकल जाँचको लागि सरकारी अस्पतालमा गरिएको र मेडिकल जाँच रेप गरेको प्रमाणित भएको छ ।

पहिलो चारणको अदालतमा पनि बयान भइसकेको र आवश्यक अन्य कारवाही तथा पिडिताको न्यायको लागि बाल कृष्ण पाण्डेको प्रयास गर्नु भएको थियो । पिडिता नाम परिवर्तित सिताको शिक्षा तथा शिपमूलक तालिमको खर्च बाल कृष्ण पाण्डेले जिम्मा लिनुभएको छ ।

दिल्ली पुलिसका क्गद क्ष्लकउभअतयच को छोरा भएकोले दोषीलाई बचाउन लागिरहेको अवस्थामा नेपाली दूतावास, भारतको विदेश मन्त्रालय, भारतीय गृह मन्त्रालय, नेपाली जन सम्पर्क समितिका पदाधिकारीहरुको सहयोग लिदै बालकृष्ण पाण्डेको नेतृत्वमा दोषीलाई ३ दिनको अथक प्रयास पछि दोषीलाई नियन्त्रणमा लिन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खाना खाँदै गरेका जनप्रतिनिधिमाथि गोलि प्रहार

आफु भन्दा दोब्बर उमेरले कान्छी आलियासँग रोमान्स गदै सलमान