आफु भन्दा दोब्बर उमेरले कान्छी आलियासँग रोमान्स गदै सलमान

एजेन्ससी- अभिनेता सलमान र आलिया भट्ट अभिनित फिल्म इंशाअल्लाह’ को बलिउडमा निकै चर्चा चलिरहेको छ । उनिहरु एकै साथ पहिलो पटक चलचित्रको पर्दामा देखिदै छन् ।

चलचित्र इंशाअल्लाह’को निर्देशन संजय लीला भन्सालीले गर्ने भएका छन् । स्रोतका अनुसार छिट्टै नै चलचित्र छायांकनका लागि फिल्डमा जाने बताईएको छ। यस चलचित्रको छायांकन कैलिफोर्निया बाट सुरु हुने समेत बताइएको छ।

चलचित्रको सुटिंग भने विभिन्न रमणीय ठाउमा गरिने भएको छ । भारतिय मिडियाका अनुसार चलचित्र इंशाअल्लाह एक अधबैंशे ब्यापारी र जवान अभिनेत्रीको बिषयमा केन्द्रित रहनेछ । सलमान र आलिया मुख्य भूमिकामा देखिनेछन। सलमान र आलिया एकसाथ चलचित्रको पर्दामा देखिदा दर्शकका लागि खुसीको कुरा रहनेछ भएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भारतको नयाँ दिल्लीमा १४ वर्षिय नेपाली बालिका दुरव्यवहार गर्ने पक्राउ

यस्तो छ आजको सुनको मुल्य, किन्ने होइन ?