आज सुन्दरी नायिका स्वस्तिमा खड्काको जन्मदिन, शुभकामना दिनेको ओेइरो

काठमाडौ -आज सुन्दरी नायिका स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । १९९५ जुलाई ४ मा काठमाडौंमा उनको जन्म भएको हो । स्वस्तिमाले यसै आभारमा आफ्नो २४औं जन्मदिन आफन्त साथिभाईका साथ मनाएकी छिन् ।

उनले फिल्मका अवला म्युजिक भिडियोमा पनि अभिनय गरीसकेकी छिन् । होस्टल रिटन्र्स ड हुँदै बुलबुल’ सम्म आइपुग्दा नौवटा चलचित्रमा नायिकाको भूमिका निभाइसकेकी खड्काले चर्चित निर्देशक निश्चल बस्नेतसँग सन् २०१६ मा विवाह गरेकी हुन् । थापाथली क्याम्पसमा इन्जिनियरिङ अध्ययन गरेकी उनले आफ्ना ेइन्जिनियर बन्ने सपनाहरु पछाडि धकेलेर चलचित्रमा आफुलाई चिनाएकी छिन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पुलमा गुडिरहेका सयौं कार एकाएक गायब हुन थाले, हेर्नुहोस् (भिडियो)

ओली सरकारले विप्लवसँग वार्ता नगरी युद्धमा धकेलेको काँग्रेसको आरोप