पुलमा गुडिरहेका सयौं कार एकाएक गायब हुन थाले, हेर्नुहोस् (भिडियो)

एजेन्सी यतिबेला सामाजिक संजालमा एउटा अचम्मको भिडियो भाइरल भएको छ । उक्त भिडियोमा पुलमाथिका सवारी गुडिरहेका छन् । तर ति गुडिरहेका सवारी साधन केही छिनमानै गाएब हुदै जान्छन् ।

यो भिडियोलाई ड्यानी डन नामका एक व्यक्तिले आफ्नो ट्विटर अकाउन्टमा शेयर गरेका हुन् । हामिले सहजै भिडियो हेर्दा देख्न सकिन्छकि पुलमाथि गुडीरहेका सवारी साधन एउटा भित्तामा पुगेर अचानक गायब भएका छन् ।

ड्यानीले पोस्ट गरेको यो भिडियो अहिलेसम्म करिव ७० हजार मानिसले हेरिसकेका छन्। धेरै मासनसहरु अचम्मित परिरहेका छन् र सामाजिक संजालमा भाइरल भइरहेको यो भिडियो हेरेर मानिसले फरक फरक प्रकारका प्रतिक्रिया दिएका छन्। कतिपय मानिसहरुले त यो भिडियो हेरर गाडिहरु तर खसिरहेका छन् समेत भनिरहेका छन् ।

सामाजिक संजालमा भाइरल भइरहेको यो भिडियोमा देखिएको घटना कुनै चमत्कार नभएर राम्रोसँग एडिट मात्र गरिएको हो।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी

आज सुन्दरी नायिका स्वस्तिमा खड्काको जन्मदिन, शुभकामना दिनेको ओेइरो