क्याटरीनाका पछि लागेर के गरे यस्तो सन्की फ्यानले, भिडियो बन्यो भाइरल

एजेन्सी- बलिउड चर्चित अभिनेत्री क्याटरीना कैफले यति बेला फ्यान सँग सेल्फी खिचिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । एक सन्काहा फ्यान सेल्फी लिनका लागि क्याटरीनाको पछाडि पछाडि लागेका छन् । सोहि भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।

क्याटरीनाको एक प्रयोगकर्ताबाट अर्को प्रयोगकर्तासम्म पुगेको भिडियोमा क्याटरीना आफ्ना बडीगार्डका साथ कतै जाँदै गरेको देखिन्छ । उनि बडीगार्ड सँग जादै गरेको अबस्थामा एक जिद्दी फ्यानले उनीसँग बारम्बार सेल्फी खिच्न आग्रह गरेका छन् । उक्त भिडमा क्याटरीनाका फ्यानलाई बडीगार्डले धकेल्छन् ।

पछि स्थिति बिग्रने देखेपछि क्टाटरीना एकछिन रोकिन्छिन् र फ्यानलाई केही टाढाबाट सेल्फी लिन आग्रह गर्छिन् ।उक्त भिडियो हेरेर फ्यानले क्याटरीनाको चौतफि तारिफ गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

pre-election rally in central Athens

उत्पादनसँगै स्वरोजगार सिर्जना हुने खालका योजना प्राथमिकतामा