तनहुँको व्यासनगरपालिका कार्यालयले ५० प्रतिशत अनुदानमा कृषकलाई सुन्तला जात र सदावहार जातका फलफूल वितरण गरेपछि लैजाने तयारी गर्दै कृषक । कृषकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले व्यासनगरपालिकामा रहेका १४ वटा वडाका २०० कृषकलाई तेह्र हजार विरुवा वितरण गरेको छ । तस्वीरः सानेबहादुर नेपाली ।
५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण

Leave a Reply
Loading…
0
Comments
0 comments