५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण

तनहुँको व्यासनगरपालिका कार्यालयले ५० प्रतिशत अनुदानमा कृषकलाई सुन्तला जात र सदावहार जातका फलफूल वितरण गरेपछि लैजाने तयारी गर्दै कृषक । कृषकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले व्यासनगरपालिकामा रहेका १४ वटा वडाका २०० कृषकलाई तेह्र हजार विरुवा वितरण गरेको छ । तस्वीरः सानेबहादुर नेपाली ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Truck Crash-Traffic Halted

फिलिपिन्सका पूर्वराष्ट्रपति पत्नीको जन्मोत्सव भोजमा ८० जना बिरामी