दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार आयोजना गरेको दोस्रो नगर दिवसका अवसरमा सामुदायिक विद्यालय सुधारसम्बन्धी उत्कृष्ट शिक्षक बन्न सफल सरस्वती मावि दिक्तेलका प्रधानाध्यापक ध्यानबहादुर राईलाई रु ५० हजार राशिको पुरस्कार प्रदान गर्दै पूर्वसभासद पाँचकर्ण राई । तस्वीरः केदार मगर
प्रधानाध्यापक राईलाई नगर शिक्षा पुरस्कार

Leave a Reply
Loading…
0
Comments
0 comments