एजेन्सी – बलिउड अभिनेता सलमान खान अब छिटै नै एसके २७ जिम सेन्टरको लन्च गर्ने तयारीमा रहेका छन। उनले सबै देशमानै बर्ष २०२० सम्ममा देशभर ३०० जिम सेन्टर खोल्ने समेत उनको योजना बनाएका छन् । खानले दिएको एक बयानमा हरेक व्यक्तिलाई स्वस्थ रहन प्रेरित गर्नुका साथै फिटनेस ट्रेनर र उद्यमीका लागि रोजगारको अवसर दिने रहेको समेत बताएका छन् ।
२७ को मुख्य उदेश्य भारतमा फिटनेसको संदेश फैलाउनु र हरेक व्यक्तिलाई स्वस्थ रहन प्रेरित गर्नुका साथै फिटनेस ट्रेनर र उद्यमीका लागि रोजगारको अवसर दिने रहेको छ।सलमानले गत अप्रिलमा आफ्नो फिटनेस ब्रान्ड बीइंग स्ट्रंग लन्च गरेका थिए। हलिे सम्म भारतमा १७ भन्दा बढी जिम सेन्टर रहेको समेत बताइएको छ ।
Comments
0 comments