काभ्रेपलाञ्चोकको बनेपा गोदामचोकस्थित डिपार्टमेन्टल स्टोरमा बिक्रीका लागि राखिएका म्याद गुज्रेका खाद्यान्न बरामद गरी नष्ट गर्दै अनुगमन टोली । सहायक प्रमुख जिल्ला अधिकारी वसन्त पुरीको नेतृत्वमा बुधबार बनेपाको चार वटा मिठाई पसल, एक पार्टी प्यालेस, पान पसल र खाना बनाउने होटलमा अनुगमन गरिएको थियो । तस्बिरः राजकुमार पराजुली
म्याद गुज्रेका खाद्यान्न नष्ट गर्दै अनुगमन टोली

Leave a Reply
Loading…
0
Comments
0 comments