७ दिनदेखि हराएका शिशिर भण्डारीको अचानक यस्तो भिडियो बाहिरियो । (भिडियो हेर्नुस)

पछिल्लो समय चर्चित सन्चारकर्मी शिशिर भण्डारीको युटुबमा कुनै पनि भिडियो आएनन् । ७ दिनसम्म भिडियो नआउँदा उनी कहाँ गए, धेरैले कौतुहलता जनाउनु स्वभाविक हो, कारण उनको युटुब च्यानलबाट हरेक दिन एक वा सो भन्दा बढि रोचक, सामाजिक वा मनोरन्जनात्मक भिडियो आईरहेकै हुन्थ्यो ।

शिशिर ७ दिनसम्म युटुबमा भिडियो नहालेर कहाँ गए, भन्ने प्रश्नका बिचमा यस्तो भिडियो बाहिर आएको । चितवनमा कतारमा जेलमा रहेका बिनोद रानाभाटलाई व्लड मनी ८२ लाख उठाउने शिलशिलामा चितवनमा पुगेका शिशिरको यस्तो भिडियो आएको हो । हेर्नुस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Fans of Brazil wait for the start of the Copa America football tournament

बम डिस्पोज गर्दे नेपाली सेना