एजेन्सी-यतिबेला सामाजिक संजालमा एउटा अचम्मको भिडियो भाइरल भएको छ । उक्त भिडियोमा एउटा गाईको चर्तिकला निकै व्यापक भएको छ । सुन्दा पनि हासै उठेर आउछ भिडियोमा एक गाई चौरमा फुटबल खेलिरहेको देखिएको छ।
त्यो भिडियोमा गाई दौडदै फुटबल खेलिरहेको छ उक्त गाईलाई देख्दा सबै मानिसहरु चकित परीरहेका छन् । वास्तवमा, यो भिडियो पूर्व क्रिकेटर हर्षा भोगले ले आफ्नो आधिकारिक ट्विटर एकाउन्टमा शेयर गरेका हुन् ।
भिडियोमा सहजै देख्न सकिन्छ गाई चौरमा फुटबल खेलिरहेको छ । यो भिडियो २० लाख भन्दा धेरै पटक हेरिसकिएको छ। एक ट्विटर प्रयोगकर्ताका अनुसार यस भिडियो भारत स्थिति गोवाको हो ।
Comments
0 comments