काठमाडौ- सिरहामा नौ महिनाकी बालिका बलत्क्रत भएकी छिन् । सिरहाको लहान नगरपालिका–२४ मा ९ महिने एक शिशुमाथि जबर्जस्ती गरेको अभियोगमा १४ वर्षीय बालक पक्राउ परेका हुन् ।उनलाई जबर्जस्ती गरेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
नौ महिने बालिकालाई घरमा एक्लै छाडेर खेतमा खाजा पुराएर फर्किएकी आमाले बालिकाको यौनीबाट रक्तश्राव भएको देखेपछि घटना बाहिर आएको हो । र आमाले पुलिसलाई खबर गरेकी हुन् । प्रहरीका अनुसार बालकले घरमा कोहि नभएको मौका छोपेर उक्त बालिकालाई जबर्जस्ती गरेका हुन् । यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
आमा खेतमा खाजा पुर्याउन गएको बेला नौ महिनाकी शिशुमाथि यस्तो सम्म गरे यी १४ वर्षीय बालकले

Leave a Reply
Loading…
0
Comments
0 comments