यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं । आज बुधबार पनि अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घटेको छ। आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ५९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा, बिक्रिदर २६ रुपैयाँ ७२ पैसा रहेको छ।त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ११ पैसा रहेको छ। भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ८४ र बिक्रिदर १३९ रुपैयाँ ६० पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खर्च गर्न नसक्दा नगर गौरवका ठूला परियोजनाको बजेट फ्रिज

रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष कृषि विश्वविद्यालयको आवास छाडेर भाडामा बस्दै