यसकारण इंडियन आइडलबाट‘ सधैँको लागि निकालियो चर्चित संगीतकार अनु मलिकलाई

एजेन्सी -भारतीय चर्चित संगीतकार अनु मलिकले अब इंडियन आइडलमा सहभागिता हुन् नपाउने भएका छन् । अघिल्लो वर्ष अनु मलिक माथि मीटू क्याम्पेन अन्तर्गत यौन शोषणको आरोप लागेको थियो। यौन शोषणको आरोपपछाडि उनलाई रियलिटी शो इंडियन आइडलबाट निकालिएको हो ।

अघिल्लो महिनामा इंडियन आइडल सीजन ११ को लागि फेरि अनु मालिकलाई राख्ने सोचेता पनि तर यो खबर बाहिर आए लगत्ते निकै ठुलो विवाद चलेको थियो । उक्त विवाद पछाडि अनुलाई विदाई गर्ने फैसाला लिएको छन्। यस बिषय बारे अनुले भनेका छन् ,”यो एक यस्तो विषय हो जसको बारेमा कुनै पनि टिप्पणी दिन सक्दिन ।

इंडियन आइडलको जज गर्ने कुरा अहिलेसम्म यसमा कुनै पनि बिकास भएको छैन । जुन दिन हुन्छ, म आफै सूचना दिन्छु।
हाल म आफ्नो म्यूजिकल प्रोजेक्ट्समा व्यस्त छु। जसलाई म १०९१२ दिनपछि सूचना दिन्छु। यो भन्दा धेरै कुरा गर्न चाहन्न। “

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अविरल वर्षापछि बढ्दै त्रास, छ लाख स्थानीयहरुलाई अन्यत्रै सार्न आदेश

ज्योतिषीले गरे फेरी देशको डरलाग्दो भविष्यवाणी,मङ्सिर सम्ममा ओली सरकालाइ ठुलो क्षेती