एजेन्सी- अभिनेता सलमान यतिबेला फिल्म दबंग ३’ को तयारीमा ब्यस्त रहेका छन् । पछिल्लो समय फिल्म भारतले धमाकेदार ब्यापार गरेपछी अभिनेता सलमान खान निकै चर्चामा रहेका छन् ।
छन् । फिल्म दबंग ३’ मा खानलाई चुलबुल पाण्डेका रुपमा देख्न पाइने भएको छ । उक्त फिल्ममा सलमानलाई भूत कालको समयलाई पनि देखाइएको छ । उनि यस चलचिबमा अलि फरक अबतारमा देखा परेका छन् । उनले फिल्मकै लागि ७ किलो तौल समेत घटाएका छन् ।
आफ्नो तौल मेन्टल गर्नको लागि खानले धेरै मेहेनेत गरेका छन् । यसैक्रममा उनले हालै एक तस्वीर शेयर गरेका छन् । तस्वीरमा उनी फिट बडीमा देखिएका छन् । फिल्म दबंग ३’ यो वर्षको डिसेम्बरमा रिलिज हुने बताइएको छ ।
ँ
Comments
0 comments