यस्तो बनेर आयो कंगना अभिनित चलचित्र ‘जजमेंटल है क्या’ को ट्रेलर (भिडियो )

फिल्म जजमेंटल है क्या’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री कंगना रनौत र राजकुमार राव अभिनित फिल्म जजमेंटल है क्या सार्वजनिक भएका हो ।

चलचित्र जजमेंटल है क्या’ को बुधवार एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । कंगना अत्यन्तै फरक भूमिकामा देखा परेकी छिन् । उक्त ट्रेलरमा कंगना र राजकुमारको केमेस्ट्रीलाई देख्न सकिन्छ। चलचित्रको शिर्षकको सवालमा डाक्टरहरुको चर्को बिरोधका का

रण चलाचित्रको शिर्षक मेन्टल हैं क्या बाट परिवर्तन गरि जजमेन्टल हैं क्या राखिएको हो।
चलचित्रलाई जितेन्द्रले निर्माण गरेका हुन् । भने चलचित्र जुलाई २६ देखि प्रदर्शनमा आउने भएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सानदार व्याटिक गर्दै नेपालले निकाल्यो चिन बिरुद्ध सनसनिपुर्ण जित

देशैभर गर्मी बढ्याे, मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने