मुन्द्रेको कमेडी शो मा फुलन्देकी आमा र लट्टे भन्दा खत्रा को आउदैछ? (भिडियो)

हास्यकलाकार जितु नेपाल आफ्नो वास्तविक नामले भन्दापनी मुन्द्रे नामले अरिचित छन् । शायद त्यसैको प्रतिफल होला उनले संचालन गरेको कार्यक्रमको नामपनी “मुन्द्रेको कमेडी शो” राखेका छन् । उक्त शो अहिले चर्चामा छ ।

उक्त शो चर्चामा हुनुको कैयौ कारण छन् । जसमध्य त्यसमा भएका क्यारेक्टर एक प्रमुख कारण हो । धेरै दर्शकलाई हसाउन सिआलु जितु नेपाललाई गुरु मान्ने अर्थात जिरे खुर्सानीका जिरेलाई अनी सुहाउदो कुनै रोल भए उनी कार्यक्रममा ल्याउने बताएका छन् । हेरौ भिडियो :

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कलेज टपर एचआईभी लागेका सञ्जु बाबा साथीभाईबाट भए बिदा, कहाँ जाँदैछन् ? हेर्नुहोस् भिडियो

प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति भेटिएनन्