काठमाडौँको तारकेश्वरबाट चन्द समूहका कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

धानको बिउले संवेदनशिल अंग मात्रै छोपेर अर्धनग्न फोटो खिचाएपछि भाइरल बनिन् यि सुन्दरी

प्रकाशको जन्म दिनमा श्रीमती बिना मगर रुदै भन्छिन’मेरो श्रीमान साहसी थिए’