धानको बिउले संवेदनशिल अंग मात्रै छोपेर अर्धनग्न फोटो खिचाएपछि भाइरल बनिन् यि सुन्दरी

असार १५ मा धानको बिउले गुप्तांङ र स्तन मात्रै छोपेर अर्धनग्न फोटो बाहिरिएपछि आलोचना खेपेकी मोडल रितिका जिरेलले आफुले राम्रो काम गरेको बताएकी छन् मैले कुनै विकृति फैलाएको छैन , ब्रा र बक्सर लगाएर फोटो खिचेको छु उनले भनिन् । अलिकति नयाँ गरौं भनेर फोटो खिचाएको उनको भनाइ छ ।

यद्यपी आफ्नो कामले समाजमा विकृति फैलाएको लागेका क्षमा समेत मागेकी छन् । मैले फोटो सुट नगर्दैमा धानमा माला नलगाउँदैमा खेत बाँझो हुने होइन यो मौसमको कुरा हो यसबारे आलोचना गर्न उचित होइन उनले भनिन् । उनले आफु निरन्तर कला क्षेत्रमा क्रियाशिल रहेको बताउँदै नेपाली काल र संस्कृतिमा आँच आउने गरि काम न गर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कस्टमेटिक साइन्सलाइ नेपालमा भित्र्याउदै परिशी काररंजित

काठमाडौँको तारकेश्वरबाट चन्द समूहका कार्यकर्ता पक्राउ