चर्चित टिभी सिरियल बालिका वधूमा संस्कारी बुहारीको भुमिका निभाएकी अविकाका हेर्नुहोस हट तस्विर

एजेन्सी बाल्यकालबाटनै अभिनय क्षेत्रमा लागेकी चर्चित नायिका हुन् अविका गौर । उनि बच्पनबाटनै आफ्नो करियर शुरु गरेकी हुन् । उनि बालिका वधूमा अभिनय गरेपछाडि निकै चर्चामा आएकी हुन् ।

अविका गैर एक भारतीय फिल्म अभिनेत्री हुन् बाल्यकालबाटनै निकै राम्रो अभिनय गरन् शुरु गरेकी हुन् । अविकाले ससुराल सिमर, र तेलुगू फिल्म ूउय्यला जम्पलाू में काम गरीसकेकी छिन् । बालिका वधूमा उनि एक असल बुहारीको भुमिका निभाएकी छिन् । उनको त्यो अभिनयलाई दर्शकले अत्यान्तै रुचाएका छन् । उनि प्राय सिरियलमा एक असल छोरी र असल बुहारीको भुमिका निर्वाह गरेकी हुन्छिन् ।

अविकाले धेरै सिरियलबाटनै धेरै फ्यान कमाएकी छिन् । उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलामा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

हरेक सिरियलमा असल स्वाभकी उनि वास्तविक जीवनमा पनि उतिकै नरम स्वभावकी र उतिकै सुन्दर रहेकी छिन् ।बेलाबेलामा तस्विर शेयर गर्ने उनले यतिबेला पनि आफ्ना हट तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी हट तस्विरहरु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाद्वारा बारुणयन्त्र खरीद

मनकामना दर्शनमा आएका भारतीय भक्तजन बिच हात हालाहाल,प्रतक्ष्यदर्शी भन्छन यो त अति भयो [भिडियो हेर्नुहोस ]