धानको बिउले शरीरका गोप्य अङ्ग छोप्ने युवती मिडियामा ! नग्नता भनेको सुन्दा दुख लाग्छ(हेर्नुस् भिडियो)

मानिसहरु चर्चाका लागि अनेक उपाय अपनाउंने गर्दछन् । यस्तै एक मोडलले चर्चाका लागि आफ्नो शरिरमा धान रोखिन् । जून यतिबेला सामाजिक संजालमा भाईरल नै भैईरहेको छ । मोडल रितिका जिरेलले सो फोटोसुट गराए पछि रातारात उनको चर्चा चुलिएको छ ।

यता रितिका त्यो फोटो सुट सामान्य भएको बताउंछिन् धेरैले नग्नता भनेर गर्दा गाली गरी रहेको छन् त्यो सुन्दा दुस्ख लाग्छ । एक भिडियो कुराकानीमा रितिकाले सुनाईन् त्यो सबैको सल्लाहमा नै गरिएको फोटोसुट हो । धेरैले राम्रो भन्नु भएको छ । थप भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

एक साताभित्र मिलबाट भुक्तानी शुरु नभए उखु किसानद्वारा राजमार्ग अवरुद्धको घोषणा

चर्चा सुपा देउराली मन्दिरको, जहाँ गएपछि जे माग्यो तेहि पुग्ने