अब एयरफोर्स अफिसर बन्दै इमरान हासमी

बलिउड अभिनेता इमरान हासमीले आगामी फिल्म वायुसेनामा एयरफोर्स अफिसरको चरित्र निभाउने भएका छन् । नयाँ पत्रीकामा खबर छ इमरान पहिलोपटक एयरफोर्स अधिकारीको भूमिकामा देखिन लागेका हुन् । फिल्मलाई विजय रत्नाकर गुट्टेले निर्देशन गर्नेछन् ।

फिल्मको सुटिङ यसै वर्ष सुरु हुने बताइएको छ । फिल्म सक्कली एयरबेस तथा फाइटर जेटका साथ सुटिङ गर्न निर्माताले यसअघि नै सरकारसँग इजाजत लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

 काठमाडौँ सिनामङ्गलमा माइक्रो बस र बस एकआपसमा ठोक्किँदा १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

एकातिर घामको ताप, अर्कोतिर आगोको राप मकै पोलेर दैनिक तीन हजारको कारोबार