काठमाडौं । आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरसहित केहि देशको मूल्य घटेको छ। आज नेपाल राष्ट्रबैँकले तोकेको बिनिमयदर अनुसार साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ६२ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। आज मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्रिदर २६ रुपैयाँ ७४ पैसा रहेको छ। आज युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर १३९ रुपैयाँ ८८ पैसा रहेको छ।
Comments
0 comments