अजय देवगनसँग किस गर्न ठाडै अस्वीकार गरी झनक्क रिसाएकी थिइन करिना कपुर

एजेन्सी फिल्म रिफ्यूजी मार्फत बलिउडमा डेब्यु गरेकी बलिउडकी चर्चित नायिका करीना कपुर पछिल्लो समय लन्डनमा रमाएकी छिन् । उनि यतिबेला फिल्म अंग्रेजी मिडियम’को छायांकनमा लन्डनमा व्यस्त रहेकी छिन।

उनले दर्जनौ जति फिल्ममा अभिनय गरी सकेकी छिन् ।करीनालाई भारतीय सिनेमा जगतकी बहुप्रसिद्ध अभिनेत्री भनेर पनि चिन्ने गरिन्छ । चर्चित निर्देशक तथा चलचित्र निर्माता प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को रसके भरे तोरे नैन गितमा करीनाले अभिनेता अजय देवगनलाई किस गर्न सिधैं अस्वीकार गरेकी थिईन ।

उनले अजय देवगनलाई किस गर्न अस्वीकार गरेपछाडि करिना ट्रोलको सिकार बन्न पुगिन । त्यस्तै गरि सन् २०१३ मा रिलिज भएको फिल्म ‘सत्याग्रह’ को गीतमा इन्टिमेट सिन पनि किसको रोलमा उनले ठाडै अस्विकार गरेकी थिईन् । निर्देशकको कुरै नसुनी उनि झम्मक रिसाइन

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

एकै रातमा पाँच घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित

बस र ट्रक आपसमा ठोक्किँदा एकको घटनास्थलमै मृत्यु , ६ घाइते