तनहुँको म्याग्दे गाउँपालिका–७ डाडाँगाउँस्थित डाडाँगाउँ हर्षपुर सामुदायिक होमस्टेमा सोमबार इन्टरनेट जडान गर्दै । इन्टरनेटको सुविधा नहुँदा होमस्टेमा आउने पाहुनाहरुले सास्ती भोग्नुपरेको हुँदा इन्टरनेट जडान गरिएको हो । तस्वीरः सानेबहादुर नेपाली
डाडाँगाउँ हर्षपुर सामुदायिक होमस्टेमा सोमबार इन्टरनेट जडान गर्दै

Leave a Reply
Loading…
0
Comments
0 comments