डाडाँगाउँ हर्षपुर सामुदायिक होमस्टेमा सोमबार इन्टरनेट जडान गर्दै

तनहुँको म्याग्दे गाउँपालिका–७ डाडाँगाउँस्थित डाडाँगाउँ हर्षपुर सामुदायिक होमस्टेमा सोमबार इन्टरनेट जडान गर्दै । इन्टरनेटको सुविधा नहुँदा होमस्टेमा आउने पाहुनाहरुले सास्ती भोग्नुपरेको हुँदा इन्टरनेट जडान गरिएको हो । तस्वीरः सानेबहादुर नेपाली

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Britain Wimbledon Tennis

LGBTQ Pride San Francisco